






जानकी गाउपालिकामा असहाय तथा अपांगता भएका लाइ कम्बल बितरण
पालिकाको १ देखि ६ नम्वर वडामा रहेका जेष्ठ नागरिक, विपन्न र असहाय तथा अपांगता भएका व्यक्तिलाई नौ थान कम्बल वितरण गर्ने योजना रहेको प्रमुख प्रशासकीय अधिकृत विकले जानकारी दिए । जाडो मौसममा चिसोले जेष्ठ नागरिक, विपन्न वर्ग र असहाय तथा अपांगता भएका व्यक्तिहरु विरामी पर्न थालेपछि गाउपालिकाले कम्बल वितरण गरेको हो ।