बाढी र पहिरोमा परी मृत्यु हुनेको संख्या २ सय ४ पुग्याे

2081 असोज 14 गते
बाढी र पहिरोमा परी मृत्यु हुनेको  संख्या  २ सय ४ पुग्याे

uploaded picture


अविरल वर्षापछि आएको बाढी र पहिरोमा परी मृत्यु हुनेको  संख्या  २ सय ४ जनाको पुगेको छ ।

गत असोज ११ देखि १४ गते  सोमबार दिउँसोसम्म २ सय ४ जनाको मृत्यु भएको छ । ३३ जना बेपत्ता भएको सशस्त्र प्रहरीले जनाएको छ । साथै ८९ जना घाइते र तीन हजार ४०१ जनाको सकुशल उद्धार गरिएको छ ।

भाैतिक  तर्फ १ हजार ७ सय ८३ घर र  १९ वटा पुलमा क्षेति पुगेकाे छ ।

समसामयिक