नेकपा एकिकृत समाजवादी पाटी रुपन्देही जिल्ला पदाधिकारीको विस्तारित वैठक सम्पन्न

नेकपा एकिकृत समाजवादी पाटी रुपन्देही जिल्ला पदाधिकारीको विस्तारित वैठक सम्पन्न भएको छ । जिल्ला अध्यक्ष श्री राम यादबको अध्यक्षतामा बैठक बसेकाे हो । पाटिका केन्द्रिय सदस्य भगवती अधिकारीको प्रमुख आथित्यतामा भएको बैठकले जिल्ला अधिवेशन भव्यताका साथ सम्पन्न गर्न उप समितिहरुलाई जिम्मेवारी दिएको छ । शुक्रबार बुटवलमा बसेको विस्तारित बैठकमा जिल्ला उपाध्यक्ष चिन बहादुर गुरुङ, उपसचिव टंक प्रसाद पोखरेल, लगायत उप समितिका पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।